गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी भइरहँदा पक्राउ परेका १६ जना मध्ये गिरोहका मुख्य व्यक्तिहरुको बयान सार्वजनिक भएको छ । गिरोहका नाइकेहरुले प्रहरी समक्ष दिएको बयानले देशको उच्च राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्व नै नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको देखाएको छ । त्यति मात्रै नभइ प्रधानमन्त्री…