Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


निराको हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ

काठमाडौं । यही बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई झापाबाट पक्राउ गरेको छ । प्रहरीले झापाको धुलाबारीबाट हत्यामा संलग्न रहेको आशंकामा विनोद विकलाई पक्राउ गरेको हो । सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी आचार्यको दिउँसै उनको पसलमै छुरा हानी हत्या गरिएको थियो ।…