Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


साढे दुई करोडकाे कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ । करिब साढे दुई करोडकाे कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशर र केन्याका नागरिक पिलिसिला वान्जा डिरितु पक्राउ परेका हुन् । लागूऔषध कोकिनको कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई काठमाडाैंकाे ठमेलबाट पक्राउ गरेकाे हाे । प्रहरीले मंगलबार ठमेलको एक होटलबाट पाराशरलाई पक्राउ गरेको थियो…