काठमाडौं, जेठ २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागज बनाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँच पक्राउ परेका छन् । एयरपोर्टले अधिग्रहण गरिसकेको गजग्गालाई झुक्याएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालिन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको दिव्यश्वरी(८ पेप्सीकोलाको १२ आना जग्गा भू(माफियाको समूहसँग मिलेर भक्तपुर मालपोत कार्यालयका कर्मचारीले बिक्री गरेका थिए । जग्गा दलालसहित…