पाँचथर, साउन ४ । छिमेकीले खुकुरी प्रहार गर्दा घाइते भएका पाँचथरको फिदिम–२ ओदिनका एक ब्यक्तिको मृत्यु भएको छ । सामान्य विवादपछि स्थानीय मनोज तुम्वापोले हानेको खुकुरी लागेर घाइते भएका ४९ वर्षीय देवराज तुम्वापोको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षिय आइन्द्र लिम्वु र २६ वर्षिया छोरी सावित्रा…