Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


नक्कली लाइसेन्स बोक्ने चालकमाथि कारबाही

काठमाडौं, साउन ८ । केशमहलमा लेन मिचेको कसुरमा कारबाहीमा परेका प्रकाश श्रेष्ठले ट्राफिकलाई दिएको सवारी अनुमतिपत्र लाइसेन्स हेरेर ट्राफिक प्रहरी अक्कनबक्क परे । स्मार्ट लाइसेन्समा उल्लिखित अनुहार र श्रेष्ठको अनुहार फरक पाएपछि ट्राफिक प्रहरीले सोधे,’तपाईको नाम के हो रु’ श्रेष्ठले आफ्नो नाम प्रकाश बताए । लाइसेन्समा भने धनराज शर्मा पौडेल उल्लेख थियो । असार २९…