सुनसरी, साउन २४ । सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीले हतियारसहित दुई जनालाई पक्रेको छ । आइतबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको लौकही सडक खण्डमा सुरक्षा जाँचका क्रममा अत्याधुनिक इटालियन पेस्तोलसहित इटहरी उपमहानगरपालिका वडा नम्बर २१ का छेदनलाल चौधरी र सोही स्थानका अरविन्द चौधरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र…