धनुषा, साउन ३० । जनकपुर उपमहानगरपालिका–२५ लक्ष्मिनिया चोकस्थित ढल्केर–जनकपुर सडक खण्डबाट बा११च ३६०६ नम्बरको कारबाट प्रहरीले अन्दाजी ६६ किलो लागू औषध गाँजा बरामद गरेको छ । ढल्केबरबाट जनकपुरतर्फ आइरहेको उक्त कारलाई आइतबार प्रहरीले रोकी चेकजाँच गर्न खोज्दा कार चालक फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले कारको डिकीबाट ११ पोकामा रहेको उक्त गाँजा बरामद गरेको…