Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


जागिर लगाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलासा, तीन पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध, नयाँबस्ती बस्दै आएका काभ्रे, महादेवस्थान–७ का बिनुबहादुर तिमल्सिना, भक्तपुर, कमलविनायक बस्दै आएका दोलखा, भीमेश्वर–५ का प्रकाश बस्नेत र कास्की, दाङसिङ–५ का भीमप्रसाद न्यौपाने रहेका छन् । उनीहरुलाई काठमाडौं र पोखराबाट पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । महाशाखाले विहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सर्वाजनिक गरेको हो । अभियुक्तहरुले…