प्रतीक लामिछाने/दिलिप पोखरेल (इमेज)काठमाडौं, कात्तिक २२ । पछिल्लो समयमा आफ्नो बैंक खाताबाट अर्कैले रकम निकाल्ने घटना काठमाडौंलगायतका स्थानमा बढ्न थालेका छन् । प्रहरी र सम्बन्धित बैंकले घटनालाई गम्भीरतापूर्वक लिएर अर्काको एटीएमबाट रकम निकाल्ने गिरोहलाई नै पक्राउ गरेको छ । खैरो कपाल र सेतो छाला भएका सबै विदेशी पर्यटक नै हुन्छन् भन्ने तपाइँको सोचाई छ भने…