Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


युवा संघ अध्यक्ष तिवारीको हत्या विरुद्ध प्रदर्शन, शव अझै उठाइएन

युवा संघले खैरेनीका मनोज पुनले गोली हानेको आरोप लगाएको छ । मनोजले तिवारीलाई पटक पटक ज्यान मार्ने धम्की दिएको र केही महिना अघि समेत आक्रमणको प्रयास गरेको युवा संघका लुम्बिनी अञ्चल उपाध्यक्ष कुलेन्द्र पुनले जानकारी दिए । मनोज पुनले घटनापछि अज्ञात नम्बरबाट अन्य ब्यक्तिहरुलाई समेत ज्यान मार्ने धम्की दिएको बताइएको छ । जसका कारण स्थानीय…