Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


अज्ञात समूहको गोली प्रहारबाट ‘मनीचेन्जर’ संचालक घाइते

सोमबार राति गरिएको गोली प्रहारमा क्रितेश मनीचेन्जरका सञ्चालक बटेशकुमार साह गम्भीर घाइते भएका हुन् । विराटनगर १९ स्थित रानीमा उनीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापाले दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साहलाई गोली हानेका थिए । घाइते साहको साथबाट उनीहरुले चार लाख रुपैयाँ पनि लुटेका छन् ।…