Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


१७ वर्षीया युवतीको शव झुन्डिएको अवस्थामा भेटियो, धम्की दिने समातिए

घरनजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा सोमबार बिहान शव फेलापरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताए । युवतीको घरमा फोन गरेर धम्की दिने दुलैका अरुण कुँवरलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ । स्थानीय समाजसेवी विष्णुदत्त जोशीले घटनाको सत्यतथ्य…