Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


गोली हानेर २ लाख लुटियो

लुटेरा समूहले वित्तीय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहारसहित रडले आक्रमण गरी लुटपाट गरेका हुन् । कर्सियाको पश्चिमचर्फ रहेको खोलाछेउमा लुकेर बसेका चारजना लुटेरा समूहले बहरदारलाई घाइते बनाइ उनले दादरबेरीयाबाट संकलन गरेर ल्याएको रकम लुटेर फरार भएका थिए । गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार…