Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


श्रीमतीको हत्या आरोपमा पक्राउ

देवेन्द्रले आफ्नी २४ वर्षीया श्रीमती देवकीलाई यही पुस २४ गते राति लठ्ठीले कुटपिट गरी हत्या गरेर २५ गते बिहान गाउँलेको सहयोगमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ । आफूलाई जानकारी नगराइ देवकीको दाहसंस्कार गरिएपछि माइतीपक्षले प्रहरीलाई पुस २७ गते बेलुका घटनाबारे खबर गरेको थियो । माइतीको खबरका आधारमा देवेन्द्रलाई घरबाटै नियन्त्रणमा लिइएको र शुक्रबार बुवा पदमसिंह…