Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


८ केजी चरेससहित नागढुंगाबाट एक पक्राउ

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ३६७८ नम्बरको यात्रीबाहक बसमा कालोझोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए । रासस