Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु पक्राउ

इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बाबुलाई पक्राउ गरेको हो । आफूलाई पटक–पटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बाबुलाई पक्राउ गरिएको इप्रका, गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए । पछिल्लोपटक पुनः बाबुले जबर्जस्ती करणीको प्रयास गरेपछि बालिकाले आफ्नी फूपूमार्फत् प्रहरीलाई जानकारी…