सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश • Image Khabar Image Khabar


सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश


Imagekhabar
१ फाल्गुन २०७३, आईतवार १८:३६

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएकोमा आइतबार दोस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्