८ केजी चरेससहित नागढुंगाबाट एक पक्राउ « Image Khabar


८ केजी चरेससहित नागढुंगाबाट एक पक्राउ


Imagekhabar
४ माघ २०७३, मंगलवार १४:२८

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ३६७८ नम्बरको यात्रीबाहक बसमा कालोझोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्