२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


दसैंका अवसरमा १०४ कैदीलाई माफी

काठमाडौं, असोज २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा बडादसैं, २०७३ का उपलक्ष्यमा असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य देखिएका १०४ कैदीलाई माफी दिएकी छन् । कारागार नियमावली, २०२० एवं सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यावधि, २०७१ बमोजिम असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य देखिएका गजेन्द्र लावतीलगायत कैदीको भुक्तान हुन बाँकी…