युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार « Image Khabar


युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार


Imagekhabar
१५ पुष २०७३, शुक्रबार ११:०१

बुढाथोकीमाथि गएराति बाँकेको कोहलपुर बजारमा अज्ञात समूहको खुकुरी प्रहार गरी घाइते बनाएको हो ।

उनलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ । बुढाथोकीको घाँटीमा गहिरो चोट लागेको छ ।

युवा संघले विज्ञप्ति जारी गरी खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्