Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


मलेसियन नागरिक तीन करोडको लागू औषधसहित रंगेहात पक्राउ

काठमाडौं, मंसिर १५ । करिब ३ करोड मूल्य बराबरको डेढ किलो लागू औषध कोकिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोको टोलील भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ र मलेसियन नागरिक मागेन्त थिरन राजानलाई पक्राउ गरेको हो । मंगलबार इत्तिहाद एयरबाट काठमाडौं आएका जोसेफ एक्लै नेपाल आएपछि प्रहरीले निगरानी गरेको र…