नेपाल–भारत सीमाबाट लागुऔषध ल्याउने श्रीमान्–श्रीमतीसहित तीन समातिए « Image Khabar


नेपाल–भारत सीमाबाट लागुऔषध ल्याउने श्रीमान्–श्रीमतीसहित तीन समातिए


Imagekhabar
१८ पुष २०७३, सोमबार १९:०८

ललितपुर–लेलेकी विमला थापा हुसेन, उनका श्रीमान् मन्सुर हुसेन र भारतीय नागरिक बिक्कीकुमार सिंहलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

हुसेनको साथबाट २२० एम्पुल बुप्रेनफिन र २२० एम्पुल र भारतीय नागरिक सिंहको साथबाट मनोद्वीपकपदार्थ डाइजेपाम ३०० एम्पुल, बुप्रेनफिन २०० एम्पुल र फेनारगन २०० एम्पुल बरामद भएको गरिएको पनि प्रहरीले जनाएको छ ।

तीनैजना नेपाल–भारत सीमा क्षेत्रमा गइ भारतबाट उक्त नियन्त्रित लागुऔषध तथा मनोद्वीपकपदार्थ ल्याउने गरेको प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्