Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


झन्डै पाँच करोड अवैध रकमसहित ६ चिनियाँ नागरिक पक्राउ

महाशाखाबाट खटिएको टोलीले बुधबार बिहान पर्यटक गाडीसहित नागढुंगाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले काठमाडौंबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका चिनियाँहरुबाट अमेरिकी डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनियाँ युआन १४ हजार ४००, जापानी येन…