कर्तव्य गरेर उनीहरुको ज्यान गएको भन्दै माडीमा स्थानीयले आइतबार (आज) प्रदर्शन गरेपछि घटना रहस्यमय बनेको हो । उनीहरुले घटनाको अनुसन्धानगरी दोषिलाई तत्काल कारबाही गर्नसमेत माग गरेका छन् । बालिकाको शरीरका विभिन्न ठाउँमा चोट देखिएको र रगतसमेत देखिएको भन्दै कसैले हत्या गरेको आशंका उनीहरुको छ । भरतपुरमा पनि विभिन्न १९ संघसंस्थाले आइतबार (आजै) संयुक्त विज्ञप्ति जारीगरी…