फोन र एसएमएस गरी ३० लाख फिरौती माग्ने पक्राउ « Image Khabar


फोन र एसएमएस गरी ३० लाख फिरौती माग्ने पक्राउ


Imagekhabar
२९ जेष्ठ २०७४, सोमबार १९:३३

तीन दिनभित्र ३० लाख नदिए परिवारका सवै जनाको हत्या गर्ने भन्दै फोन र एसएमएसबाट सैनामैना नगरपालिका –५ का २२ बर्षीय लोकनाथ न्यौपानेलाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्