अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । कन्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्यअन्तर्गत् सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल मुक्त गराएको छ । उनको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कन्चनरुप–४ का अम्बरनाथ विश्वास, सोही नगरपालिका वडा नम्बर–६ का शैलेन्द्रकुमार गुप्ता र वडा नम्बर–७ का…