Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


धनगढीबाट पेस्तोलसहित एक युवक पक्राउ

प्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी रहेका बेला प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा…