रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागिको प्रहरीले बताएको छ । दुवै घाईते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोष खतिवडाले जनाएका छन् । घटना राजनीतिक पूर्वाग्रहका आधारमा भएको खतिवडाको आरोप छ । उनिहरुमाथि नेपाली कांग्रेसका मनोज खिमदिङ र झरेन्द्र लिम्बुसहितको समूहले खुकुरी प्रहार गरेको खतिवडाको भनाइ छ । आईतबार विहान करिब २÷३ बजेको…