देवदह–२, ढेकावारमा शुक्रबार बिहान ११ बजेतिर फर्निचर व्यवसाय गर्दै आएका ‘बलु’ भनिने बसन्त पौडेलमाथि गोली हानिएको हो । आफ्नै फर्निचरमा आगो तापिरहेको बेला उनीमाथि गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए । मोटरसाइकलमा आएका दुईजनाले…