Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


छोरीलाई बलात्कार गर्नेदेखि पटके चोरसम्म पक्राउ, प्रहरीद्वारा ८ जना सार्वजनिक

सन्तोष राउत/सोलुखुम्बु, वैशाख १० । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुखुम्बुमा अपराधिक क्रियाकलापका घटना बढ्दै गइरहेका बेला पछिल्लो समय प्रहरीले चोरी, जबरजस्ती करणी र केही सार्वजनिक अपराधमा संलग्न ८ जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले २०७४ फागुन १३ गते सल्लेरीको…