Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


दुई हजार पाँच सय ट्याक्सीमा अझै छैन प्रिन्टर मिटर, धमाधम कारबाही

काठमाडौं, जेठ ७ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १००…