Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


एक महिलाको चोरी धन्दा, घरघरमा पुगेर यसरी सुन र पैसा चोरी

चितवन, साउन २२ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छन् । गएको वैशाखयता ६ ओटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नगद र गरगहना चोरी गरेको अभियोगमा मकवानपुर घर भइ…