Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


निर्मलाका बाबु–आमाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए

काठमाडौं, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका अभिभावकले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । घटना भएको दुई महिना बित्न लाग्दा पनि अपराधी पत्ता नलागेपछि राजधानीमा हारगुहार गर्न आइपुगेका निर्मलाका बाबु यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र अधिकारकर्मीहरुले गृहमन्त्री थापालाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै…