बिराज रोस्यारा (इमेज) कैलाली, भदौ २१ । कैलालीको लम्कीचुहा नगरपालिकाबाट ब्राउनसुगर र चरेससहित प्रहरीले बिहीबार दिउँसो एकजना वृद्धालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर–१, लम्कीमा ठेला व्यवसाय गर्दै आएकी ६८ वर्षीया जनादेवी शाही रहेकी छन् । शाहीको साथबाट १९ पोका ब्राउनसुगर र ३०० ग्राम चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय लम्कीका…