भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरल विभिन्न जिल्लाका स्थानहरुबाट चोरी गरी फरार रहेकाहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा ११ जनालाई सार्वजनिक गरिएको हो । भक्तपुरका बिभिन्न स्थानमा दिउँसोको समयमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काभ्रेका २९ वर्षिय वाङदेन तामाङ, २२ वर्षिय सुमन…