मानबहादुर वली/ईमेज सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी आपराधिक घटना हुने गरेको डरलाग्दो तथ्य देखिएको छ । प्रदेश राजधानी समेत रहेको सुर्खेतमा आत्महत्यादेखि जघन्य किसिमका आपराधिक गतिविधिमा बढोत्तरी भएको देखिएको हो । पछिल्ला तीन वर्षका तथ्यांकले अन्य जिल्लाको तुलनामा सुर्खेतमा दोब्बर बढी अपराध देखाउँछन् कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३…