Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बलात्कार प्रयासपछि १३ वर्षीया बालिकाको हत्या, दम्पत्ती समातिए

नवीनराज कुइँकेल (इमेज) लमजुङ, वैशाख १६ । लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोट, साँखरकी १३ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ । हत्या अभियोगमा एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । यही वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अर्चलबोटको लक्ष्मीनारायण माध्यमिक विद्यालयको कक्षा–६ मा पढ्ने १३ वर्षीया अनिशा…