Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


इसाई धर्म प्रचार गर्दै हिँडेको अवस्थामा तीन महिला र एक पुरुष पक्राउ

सल्यान, साउन ३१ । धर्म प्रचार गर्न खोज्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई सल्यान, शारदा नगरपालिका–१, शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९, वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी…