Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


श्रीमती र छोरा जलाउने पक्राउ

धादिङ, भदौ ३ । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाइ जलाएर मार्न खोजेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लम्सालले सोमबार राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महिनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाइ ज्यान मार्न खोजेपछि घाइतेलाई गाउँवासीले उद्धार…