Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


चिनियाँसित नेपाली युवतीको बिहे गराएर महिला तस्करी गर्ने गिरोह पक्राउ

काठमाडौं, भदौ १३ । चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाएर नेपाली युवतीहरुलाई चीनमा तस्करी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्यूरोले चारजना युवतीको उद्धार गरेपछि विवाहको प्रलोभन दिएर चीनतर्फ महिला तस्करी हुने गरेको खुलासा भएको हो । पक्राउ पर्नेहरुमा चारजना चिनियाँ र ६ जना नेपाली गरी १० जना रहेका छन्…