Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


विद्यालय गइरहेकी किशोरीमाथि तेजाब प्रहार

पर्सा, भदौ २० । वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक किशोरीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ ।  विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका…