Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


मिटर ब्याजी रामकृष्ण परदेशी पक्राउपछि पीडितहरु न्याय पाउने आशमा

-प्रकाश मैनाली/ईमेज सर्लाही । सर्लाही मलंगवाका मिटरव्याजी रामकृष्ण साह परदेशी पक्राउ परेपछि पीडित स्थानीय खुसी भएका छन् । नक्कली तमसुक बनाएर दुख दिईरहेका साह पक्राउ परेपछि न्याय पाउनेमा स्थानीय आशावादी बनेका हुन् । चर्को ब्याजमा गाउँलेलाई ऋण उपलब्ध गराउँदै आएका सर्लाही मलंगवाका रामकृष्ण साह परदेशीले ठगीको धन्दा चलाउन थालेपछि गाउँ नै आतंकित बनेको थियो ।…