Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


श्रीमतीको हत्या गरी श्रीमान् फरार

इनरुवा, साउन २९ । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले मङ्गलबार श्रीमतीको हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी यादवले बताए । घाइते श्रीमतीलाई उपचारका लागि विराटनगर लगेकामा उपचारकै…