Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘किस्तामा ५० लाख माग्दा ३० लाख दिन्छु भनें…’

नारायण ढुंगाना (रासस) काठमाडौं, साउन २५ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महिनादेखि निकै तनावमा थिए । अपरिचित व्यक्तिबाट फोनमार्फत् रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरह्यो । त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्किएका थिएनन् । काठमाडौंस्थित घरमा बस्थे । खड्काले रासससँग भने–‘यति बजे तँ घरबाट निस्किस्,…