Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


घुस रकमसहित न्यायाधीशका सवारीचालक समातिए

रामबाबु यादव (इमेज) सिरहा, भदौ २६ । जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव इजलास–३ का न्यायाधीश नरनारायण पौडेलका सवारीचालक हुन् । आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई…