Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ

काठमाडौं, असाेज १९ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने जनाइएको छ । बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास पुगेको थियाे । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार…