Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै दाङ

-विवेक खड्का/ ईमेज  दाङ, पुष १ । पछिल्लो समय दाङ लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । विभिन्न पहाडी जिल्लामा उत्पादन भएको लागूऔषध दाङलाई केन्द्र बनाइ ओसारपसार गर्ने गरिएको तथ्यांकले पुष्टि गरेको हो । पछिल्ला केही दिनमा मात्रै दाङमा लागू औषध कारोबारमा संलग्न दर्जनभन्दा बढी व्यक्ति प्रहरी फन्दामा परेका छन् । यसले दाङ आगुऔषध…