Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा चन्द समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

भक्तपुर, माघ ८ । नेत्रविक्रम चन्द समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै…