पोखरा, माघ १० । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो । सोक्रममा मनाङेले आफूले मिलन गुरुङमाथि हातपात गरेको अहिले आएर सार्थक भएको बताए । अखिल नेपाल फुटबल…